प्रचण्ड सचिवालयले निकाल्यो वक्त‍व्य

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले मन्त्रिमण्डल फेरबदलको विषय प्रधानन्त्रीको क्षेत्रधिकार पर्ने भएकाले यसमा प्रचण्डलाई नजोड्न आग्रह गरेको छ। मन्त्रिमण्डल फेरबदलका प्रकाशित समाचारको विषयमा प्रचण्डको निजी सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘ मन्त्रिमण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले … Continue reading प्रचण्ड सचिवालयले निकाल्यो वक्त‍व्य